xaru_xetri

By xaru_xetri

मेरो पुरानो प्रेम पत्र। Love Letter

Dear ..........
खै कहाँ बाट सुरु गर्यौ यी मनका random amplitude मा heart भित्र vibrate गर्ने wave हरु लाई, हुन त जीवन नै एस्तै certain time period मा infinite distance पार गर्नु पर्ने त्यो पनि infinite चाहनाहरु र उद्देश्य बोकेर ,थाहा नै छैन कुन point मा गएर कति degree को angle बनाई rotation गर्नुपर्ने हो !यात्रा रुपी यो जीवन पार गर्दै जादाँ धेरै संग collision भएता पनि कसै संग reflection त कसै संग deflection अनि कतै refraction त कतै diffraction तर कसै कसैसंग मात्र हुदो रैछ attraction!!.infinite velocity मा मनभित्र कुदिरहेका यी infinite wave हरु लाई सब्द मा ब्यक्त गर्न नसकेतापनि एउटा सिङ्गो ocean बाट दुइ चार सब्द चुहाउने प्रयास गरेछु सायद positively लिनेछौ!

जव यी नयनभित्र का retina मा तिम्रो पुरा image पर्यो थाहै भएन कतिखेर मेरा मनका automatic camera हरु ले तिम्रो picture लाई heart को valve मा connect गरिदियछन् !जब मनभित्र का progressive wave हरुले stationary wave को रुप लिया तब मनभित्र frequency बढ्दै गयो फलस्वरूप मा बिना object नै तिम्रा virtual image देख्न थाले ! light को उपस्थिति होस् या अन्धकार blackholes नै किन नहोस मा जताततै तिम्रै virtual image मुस्कुरैरहेको देख्छु ! लाग्छ हामी दुइ magnet का similar pole हौँ ! त्यसैले त long distance मा पनि मेरो मन भित्र electromagnetic wave हरुले current create गर्दछन र अनायासै repulsive force ले म टाढाटाढा पुग्छु!!! सायद तिमि vector थियौ र म नचाहदा नचाहदै scalar बन्न पुगे, तिमि सधै certain velocity मा one direction मा move गरिरहेउ तर म velocity variable भएर पनि सधै opposite direction मा परेछु क्यारे कुनै point मा meet हुन सकिन !!!! लाग्छ तिम्रो नयन भित्र का lens हरुले मेरो virtual र diminished image बनाए होलान त्यसैले त तिम्रो मनको automatic camera भित्र कैद हुन सकिन तर पनि simple harmonic motion मा pendulum सरह तिमीलाई यता र उता खोजिरहेछु मात्र कताकता क्षितिज़मा तिम्रो mirage को कल्पनामा!!!!

जब तिम्रा lens हरु मेरो image माथि focusing गरिरहेका थिए त्यतिनै बेला मेरो मनका wave हरुले certain velocity लिन लागिरहेको थियो तर frictional force ले मेरो acceleration लाई retardation मा परिणत गरिदिए!!!! तैपनि satellite का माध्यम द्वारा म तिम्रो बारेमा सबै जानकारी लिइसकेको थिए मात्र तिम्रो र मेरो भावनाको collision गर्न बाकी थियो unfortunately म तिमीलाई आफ्नो cetre of mass को gravitational field भित्र पार्नका लागि असफल भए !!!!!!!!!! म कुनै external force बिनानै हाम्रो सम्बन्धकोreaction होस् भन्ने चाहन्थे जीवनको मोडमा catalyst को कमी थिएन तर म उनीहरुलाई inactively displace गर्दै आए!!! जसको स्वरूप आज म सानो प्रयास गर्दै छु कतै wrong त भएको छैन ? तिमी आफै dimensionally check गरी correct गर्नु!!! लाग्छ, कसै प्रतिको positive feelings नै प्रेम हो जहाँ दुइ soul भित्रका भावनाहरु reactant हुन्छन र reaction हुन feelings हरु collide गर्नुपर्छ तब मात्र दुइ soul भित्र strong bond formation हुन्छ !!! you vibrated my life .I think you are gifted by god from his best creation only for me..............

सोचेको छु, एकदिन मेरो मन भित्रका electromagnetic force हरुले तिम्रो मन भित्र external; force create गर्नेछ र हाम्रो जीवनले one straight line relative velocity मा constant acceleration सहित infinite distance travel गर्नेछ others your choice........ at last i may have to say sorry to make interference in your life hope to hear you soon......

Comments
Sign in or get an account to comment.